बागलुङ सँग सीमाना जोडिएको मालिकाको रुममा उच्च सर्तकता

भुपेन्द्र दर्जी/रुम भदौं १९ गते । समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको छिमेकी जिल्ला बागलुङ सँग सीमा जोडिएको म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुममा उच्च सर्तकता अपनाइएको छ । गाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन वडा कार्यालयले ६ बुँदे सूचना जारी गरी सर्वसाधरणहरुलाई साबधानी अपनाउन र सर्तक हुन अनुरोध गरेको छ । कोरोना फैलिन नदिन गाउँमा … Continue reading बागलुङ सँग सीमाना जोडिएको मालिकाको रुममा उच्च सर्तकता